दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१" रहेको छ।

(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ।